Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको नायव महाप्रबन्धकको राजीनामा स्वीकृत

निशा हुमाँगाई

सोमबार, ०१ भदौ २०७७, १४ : ०९ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको नायव महाप्रबन्धकको राजीनामा स्वीकृत

अर्थ संसार काठमाडाैं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नायव महाप्रबन्धककाे राजीनामा स्वीकृत गरिएको छ ।

आज (भाद्र १ गते, साेमबार) बाट लागू हुने गरी नायव महाप्रबन्धक चन्द्रकान्त काफ्लेको राजीनामा स्वीकृत गरिएकाे संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको