Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो शेयर बजार !

निशा हुमाँगाई

सोमबार, ०१ भदौ २०७७, १५ : ०१ मा प्रकाशित

दोहोरो अंकले बढ्यो शेयर बजार !

अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.७५ अंकले बढेर एक हजार ४०२.२१ मा पुगेकाे छ । नेप्से ०.७७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१४ अंकले बढेर २९० मा पुगेको छ ।

कूल १८४ वटा कम्पनीकाे ३५ लाख ९१ हजार ४८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५ सय ९७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

 हेराैं आजकाे शेयर तालिका :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको