Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

निशा हुमाँगाई

मंगलबार, ०२ भदौ २०७७, १२ : ०४ मा प्रकाशित

माछापुच्छ्रे बैंकले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

अर्थ संसार,काठमाडाैं - माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न साधारण सभाहरूबाट पारित गरिएकाे लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेकाे छ ।

बैंकले बैंककाे १९ औँ, २० औँ र २१ औँ वार्षिक साधारण सभाहरूबाट पारित भएकाे ६ प्रतिशत, १० प्रतिशत र ११ प्रतिशत नगद लाभांश लिन अनुराेध गरेकाे हाे ।

शेयरधनीहरुले हालसम्म लिन बाँकी भएकाे नगद लाभांश, बाेनस तथा हकप्रद शेयरहरू तलकाे सूचनामा उल्ले गरिए अनुसार व्यवस्था सम्पन्न गरेर मात्र संकलन गर्न सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको