Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार सुनचाँदीको मूल्य कति ?

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, ११ : २५ मा प्रकाशित

बुधबार सुनचाँदीको मूल्य कति ?

अर्थ संसार, काठमाडाैं ­- नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य यथावत रहेको छ । 

हिजाे मंगलबार एकैदिन ताेलाकाे २ हजार २ सय रुपैयाँले बढेर प्रतिताेला एक लाख ४ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज स्थिर रही साेही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको भाउ भने आज तोलाको ५ रुपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।  

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको