Like us!
Follow us!
Connect us!
Watch us!

क्रिष्टल फाइनान्सको इजाजतपत्र खारेज

निशा हुमाँगाई

विहीबार, ०४ भदौ २०७७, १५ : ५० मा प्रकाशित

क्रिष्टल फाइनान्सको इजाजतपत्र खारेज

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्स लिमिटेडको  इजाजतपत्र खारेज गरेको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै २०५८ साल फागुन १८ गते दिइएकाे इजाजतपत्र बैंक तथा वित्तीय संस्था सम्बन्धी एन, २०७३ काे दफा ८० काे उपदफा २ बमाेजिम खारेज गरिएकाे जानकारी दिएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको