Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकका ऋणीहरुलाई यस्तो आग्रह

निशा हुमाँगाई

मंगलबार, ०९ भदौ २०७७, ११ : २९ मा प्रकाशित

कुमारी बैंकका ऋणीहरुलाई यस्तो आग्रह

अर्थ संसार, काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुर्नकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी, २०७७ मा भएकाे व्यवस्था बमाेजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र २६ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको