अर्थ संसार 
काठमाडौं– पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले संस्थापक सेयर लगानीकर्तालाई किस्ताको बाँकी रकम बुझाउन  आग्रह गरेकोछ । कम्पनीले एक सुचना प्रकाशित गरी बाँकी पुरै रकम बुझाउन आग्रह गरेको हो ।
यस कम्पनीद्धारा प्रवद्र्धित सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ (४९.६ मेगावाट) निर्माण लाग्ने इकुटी मध्ये संस्थापक सेयरमा लगानी गर्र्न प्रतिवद्धता जनाई यस अघि ८० प्रतिशत वा सो भन्दा बढी रकम बुझाई सक्नु भएका लगानीकर्ताले यही २०७४ साल बैशाख मशान्त भित्र आफूले कबोल गरेको रकम सतप्रतिशत पुग्ने गरी नविल बैंकको खातामा जम्मा गरिदिन आग्रह गरेको छ । 
 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस