Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले यो फाईनान्सलाई गाभ्ने

निशा हुमाँगाई

विहीबार, १८ भदौ २०७७, ११ : ३२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले यो फाईनान्सलाई गाभ्ने

अर्थ संसार, काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाईनान्स कम्पनी लिमिटेडलाई गाभ्नको लागि अन्तिम सम्झौता गरेको छ  ।

बैंककाे हिजाे बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले १००:३० को अनुपात अर्थात फाइनान्सको १०० कित्ता शेयर बराबर बैंकको ३० कित्ता शेयर प्रदान गर्ने गरी सिटी एक्सप्रेस फाईनान्सलाई प्राप्त गर्ने निर्णय गरी अन्तिम सम्झौता गरिएकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको