Like us!
Follow us!
Connect us!
Watch us!

ग्राहक र ऋणीलाई एनसीसी बैंकको यस्तो आग्रह

अर्थसंसार

सोमबार, २२ भदौ २०७७, २१ : २३ मा प्रकाशित

ग्राहक र ऋणीलाई एनसीसी बैंकको यस्तो आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनारकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" मा भएको व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र मसान्तसम्म आवेदन दिन आग्रह गरेको हो ।

यस्तो छ बैंकले प्रकाशन गरेको सूचना :-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको