Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेसिभ फाइनान्सको आठौं शाखा हेटौंडामा, वित्तीय कारोबार सुरु

अर्थसंसार

सोमबार, २२ भदौ २०७७, २१ : २१ मा प्रकाशित

प्रोग्रेसिभ फाइनान्सको आठौं शाखा हेटौंडामा, वित्तीय कारोबार सुरु

अर्थ संसार, काठमाडौं - प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडले हेटौंडाबाट पनि वित्तीय कारोबार सुरु गरेको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–२ मा आफ्नो आठौं शाखा कार्यालय विस्तार गरि  कारोबार सुरु गरेको हो ।
    
कम्पनीले देशका प्रमुख शहरमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उदेश्य राखेको छ । कम्पनीको उदेश्य अनुसार नै हेटौंडामा शाखा कार्यालय स्थापना गरिएको कम्पनीले जनाएको छ ।

८० करोड १ लाख रुपैयाँ चुक्तापूँजि रहेको उक्त कम्पनीले सात ओटा शाखा कार्यालय तथा चार एक्स्टेन्सन कार्यालयमार्फत् वित्तीय सेवा पुर्‍याउँदै आएको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको