अर्थ संसार, काठमाडौं - आज (मंगलबार) देखि ३ अर्थात् बिहीबारसम्म बैंक तथा वित्तीय संस्था रहने भएको छ ।
सोमबार बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक परिपत्र जारी बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुल्ला राख्न निर्देशन दिएको थियो ।
सरकारले भदौ २५ भित्र कर राजश्व तिरिसक्न करदाताहरुलाई निर्देशन दिएको छ । त्यसैले राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुल्ला राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस