Like us!
Follow us!
Connect us!
Watch us!

राजश्व संकलनको लागि आजदेखि ३ दिनसम्म बैंकका सबै शाखा खुला रहने

अर्थसंसार

मंगलबार, २३ भदौ २०७७, ०९ : ३० मा प्रकाशित

राजश्व संकलनको लागि आजदेखि ३ दिनसम्म बैंकका सबै शाखा खुला रहने

अर्थ संसार, काठमाडौं - आज (मंगलबार)  देखि ३ अर्थात् बिहीबारसम्म बैंक तथा वित्तीय संस्था रहने भएको छ  । 

सोमबार बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले  सोमबार एक परिपत्र जारी बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुल्ला राख्न निर्देशन दिएको थियो  ।

सरकारले भदौ २५ भित्र कर राजश्व तिरिसक्न करदाताहरुलाई निर्देशन दिएको छ । त्यसैले राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुल्ला राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको