अर्थ संसार, काठमाडौं- आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
सोमबार प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९५ हजार ८ रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय निर्धारण गरिएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि तोलाको १० सय रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस