Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकले सय थान एटिएम मेसिन खरिद गर्दै

अर्थसंसार

मंगलबार, २३ भदौ २०७७, ०९ : ५२ मा प्रकाशित

वाणिज्य बैंकले सय थान एटिएम मेसिन खरिद गर्दै

अर्थ संसार, काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले सय थान एटिएम मेसिन खरिद गर्ने भएको छ ।

बैंकले ९ करोड ३२ लाख रुपैयाँमा ५० थान फ्रन्ट लोडिङ र ५० थान रियल लोडिङ मेसिन खरिद गर्न लागेको छ । उक्त मेसिन एनसिएटी सिस्टम सोलुशनले उपलब्ध गराउने छ ।

दुई वर्षको नियमित वारेन्टीसहित मेसिन खरिदका लागि बैंकले गरेको टेन्डर आव्हानमा सबैभन्दा कम कबोल गर्ने सो कम्पनी आपूर्तिका लागि योग्य भएको हो।


कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको