Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो

अर्थसंसार

मंगलबार, २३ भदौ २०७७, १६ : २९ मा प्रकाशित

सुनको मूल्य बढ्यो

अर्थ संसार, काठमाडौं- आज  (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
 मंगलबार प्रतितोला ९५ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ९ सय निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय १५ रूपैयाँ कायम रहेको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको