Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले ल्यायो सेवाग्राहीको लागि नयाँ योजना

अर्थसंसार

बुधबार, २४ भदौ २०७७, १९ : १५ मा प्रकाशित

नागरिक लगानी कोषले ल्यायो सेवाग्राहीको लागि नयाँ योजना

अर्थ संसार, काठमाडौँ -  नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीको लागि नयाँ योजना ल्याएको छ ।

कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रममध्ये कर्मचारी बचत वृद्धि अवकास कोषबाट प्रदान गरिने ८० प्रतिशत सापटी, अवकास फिर्ता भुक्तानी, उपदान योजनाको भुक्तानी, लगानीकर्ता अवकास कोष, नागरिक पेन्सन र नागरिक एकांक योजनाबाट रकम सम्बन्धित सहभागीहरुको बैंक खातामा नै पठाइदिने व्यवस्था मिलाइसकेकोले उक्तकार्यक्रमको सेवा लिनुपर्ने सेवाग्राहीले nlk.org.np वेवसाइटबाट फाराम भर्न अनुरोध गरिएको छ । 

कोषद्वारा जारी सूचना हेर्नुहोस्:

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको