Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट टुटल र पठाओले पनि सेवा सञ्चालनमा ल्याए

अर्थसंसार

विहीबार, २५ भदौ २०७७, ११ : २९ मा प्रकाशित

आजबाट टुटल र पठाओले पनि सेवा सञ्चालनमा ल्याए

अर्थ संसार, काठमाडौं - तिन सातादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै टुटल र पठाओले पनि सेवा सञ्चालनमा ल्याएका छन् ।

उपत्यकाका तीन जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले आज (बिहिबार)देखि निषेधाज्ञा बनाउने निर्णय गरेको थियो । निषेधाज्ञा खुकुलो बनाएर जोरबिजोरका आधारमा निजी सवारीसाधन चल्न दिएसँगै यी दुवै राइड सेयरिङ कम्पनीहरुले आफ्नो सेवा सञ्चालनमा ल्याएका हुन् । 

यी दुवै कम्पनीहरुले जोरबिजोरअनुसार नै तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सेवा सञ्चालनमा ल्याइएको ल्याएको छ। 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको