Like us!
Follow us!
Connect us!
Watch us!

लाइसेन्स नवीकरण कार्य आइतबारदेखि हुने

अर्थसंसार

विहीबार, २५ भदौ २०७७, ११ : ०१ मा प्रकाशित

लाइसेन्स नवीकरण कार्य आइतबारदेखि हुने

अर्थ संसार, काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुरु गर्ने भएको छ।

निषेधाज्ञाका कारण तीन सातादेखि बन्द रहेको लाइसेन्स नवीकरण कार्य भदौ २८ गते आइतबारदेखि सुचारु हुने कार्यालय जनाएको छ । 

बिहिबार एक सूचना जारी गर्दै कार्यालयले लाइसेन्स नवीकरण कार्य आइतबारबाट सुरु हुने भए पनि अन्य सेवा भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको  जनाएको छ । 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको