Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको संस्थापक शेयर बिक्रीमा !

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, ०८ : २२ मा प्रकाशित

एनसीसी बैंकको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार, काठमाडौँ - नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे (एनसीसी) संस्थापक समूहकाे शेयर बिक्री गरिने भएकाे छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै ५ लाख कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ११० रूपैयाँमा बिक्री गरिने जानकारी दिएको छ ।

शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले असोज २ गतेबाट कार्तिक ६ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

बैंकले जारी गरेकाे सूचना हेर्नुहोस् :


 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको