Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स नेपालले बोलायो साधारणसभा

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, ०९ : ०२ मा प्रकाशित

डिप्रोक्स नेपालले बोलायो साधारणसभा

अर्थ संसार, काठमाडौं - विकास सेवा केन्द्र (डिप्रोक्स नेपाल)को २७ औं वार्षिक साधारण सभाको मिति तय भएको छ । 

यस केन्द्रको भदौ २५ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार वार्षिक साधारण सभा २०७७ साल असोज २८ गते आइतबार डिप्रोक्स नेपालको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंको सभाहलमा हुनेछ । सभा ३ बजेबाट सुरु हुने जनाइएको छ ।

केन्द्रको सूचना हेर्नुहोस्:-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको