Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, १९ : ४० मा प्रकाशित

नबिल बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

अर्थ संसार, काठमाडौँ - नबिल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकको सम्बन्धित कार्यालयहरुमा सम्पर्क गरि आवश्यक कागजातसहित असोज २ गतेभित्र आवेदन बुझाइसक्न बैंकले आग्रह गरेको छ 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको