Like us!
Follow us!
Connect us!
Watch us!

प्रकृति बचत तथा ऋण सहकारीले बोलायो एजिएम, यस्ता छन् मुख्य एजेन्डाहरु

अर्थसंसार

आइतबार, २८ भदौ २०७७, ०७ : ०० मा प्रकाशित

प्रकृति बचत तथा ऋण सहकारीले बोलायो एजिएम, यस्ता छन् मुख्य एजेन्डाहरु

अर्थ संसार, काठमाडौं - प्रकृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको २०७७ साल भद्रा २५ गते बस्र्को संचालक समितिको बैठकले असोज १७ गते शनिबार बस्ने गरि एघारौं साधारणसभा डाकेको हो ।

सभा दिउँसो ३ बजेदेखि संस्थाको कार्यालय महाराजगन्ज, काठमाडौंमा सुरु हुनेछ ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०६६/७७ वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा स्वीकृत गर्ने, अनुमानित बजेट तथा कार्यक्रम पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने गायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको