Like us!
Follow us!
Connect us!
Watch us!

मत्स्य नारायणको दर्शन तथा मेला स्थगित

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १० : १८ मा प्रकाशित

मत्स्य नारायणको दर्शन तथा मेला स्थगित

अर्थ संसार, काठमाडौं - चन्द्रागिरी नगरपालिका वडा नं. ९ मच्छेगाउँमा रहेको मत्स्य नारायणको दर्शन तथा मेला स्थगित गरिएको छ । यसअघि पुरुषोत्तममास भर मत्स्य नारायणको दर्शनका लागि श्रद्धालु भक्तजनहरु आउने र मेलासमेत संचालन हुँदै आएको थियो ।

यस वर्ष कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गरि २०७७ साल असोज २ गतेदेखि पुरुषोत्तम मासभर संचालन हुने उक्त मेला तथा दर्शन कार्यक्रम स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरी नगरपालिकाले जारी गरेको सूचना हेर्नुहोस्:-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको