Web Analytics Made Easy - StatCounter
आइतबार, ०४ असोज २०७७
कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त
मङ्गलबार, ३० भदौ २०७७

अर्थ संसार, काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिता घिमिरेलाई नियुक्त गरिएको छ । 

बैंककाे भदौ २९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आज (भाद्र ३० गते, मंगलबार) बाट लागू हुने गरी बैंककाे स्वतन्त्र सञ्चालकमा घिमिरेलाई नियुक्त गरेको हो छ । 

बैंकले जारी गरेको सूचना हेर्नुहोस् :


 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved