Like us!
Follow us!
Connect us!
Watch us!

डेभलपमेन्ट ऋण तथा सहकारीलाई ऋण उठाउन हम्मेहम्मे ! निकालो यस्तो सूचना

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, ०७ : ३४ मा प्रकाशित

डेभलपमेन्ट ऋण तथा सहकारीलाई ऋण उठाउन हम्मेहम्मे ! निकालो  यस्तो सूचना

अर्थ संसार, काठमाडौं - डेभलपमेन्ट ऋण तथा सहकारी संस्था लिमिटेडले ऋणीहरुलाई साँवा व्याज बुझाउन अनुरोध गरेको छ ।

संस्थाले मासिक व्याज नियमित बुझाउने सर्त समेतमा ऋण लिई मासिक व्याज नबुझाई आलटाल गर्ने भाखा नाघेका ऋणीहरुलाई सूचना प्रकाशित भएको १५ दिनभित्र ऋण चुक्ता गर्न अनुरोध गरेको छ ।

अन्यथा ऋण असुलीको सिलसिलामा सहकारी ऐन २०४९ बमोजिम कारबाही प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको