Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, १० : ४८ मा प्रकाशित

बिहिबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं- आज (बिहिबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । 
बुधबार प्रतितोला  ९७ हजार ५ सयमा कारोबार भएको छापावाला सुन तोलामा ९ सयले घटेर आज ९६ हजार ६ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार १ सय निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३ सय २० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको