Like us!
Follow us!
Connect us!
Watch us!

ग्यास सिलिण्डरको मूल्य घट्यो !

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, १३ : ४९ मा प्रकाशित

ग्यास सिलिण्डरको मूल्य  घट्यो !

अर्थ संसार, काठमाडौं - खाना पकाउने एलपि ग्यास सिलिण्डरको मुल्य घटेको छ । एलपि ग्यास उद्योग संघ बागमति समितिले बजारमा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउने भन्दै बिहिबार प्रति सिलिण्डर २१ सय रुपैयाँ कायम गरेको हो ।

सो मूल्य भोलि (असोज २ गते शुक्रबार) देखि लागु हुनेछ । संघले बागमति प्रदेश भित्रमात्र सो मुल्य निर्धारण गरेको हो । कायम हुने गरी खाली सिलिण्डरको जसलाई एलपि ग्यासको खाली सिलिण्डरको मुल्यमा एक रुपता गरेको जानकारी दिएको छ ।

संघले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपौयाँमा खाली सिलिण्डर खरिद गर्न पाउने जनाएको छ ।

समितिले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको