अर्थ संसार, काठमाडौं - खाना पकाउने एलपि ग्यास सिलिण्डरको मुल्य घटेको छ । एलपि ग्यास उद्योग संघ बागमति समितिले बजारमा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउने भन्दै बिहिबार प्रति सिलिण्डर २१ सय रुपैयाँ कायम गरेको हो ।
सो मूल्य भोलि (असोज २ गते शुक्रबार) देखि लागु हुनेछ । संघले बागमति प्रदेश भित्रमात्र सो मुल्य निर्धारण गरेको हो । कायम हुने गरी खाली सिलिण्डरको जसलाई एलपि ग्यासको खाली सिलिण्डरको मुल्यमा एक रुपता गरेको जानकारी दिएको छ ।
संघले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपौयाँमा खाली सिलिण्डर खरिद गर्न पाउने जनाएको छ ।
समितिले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस