Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियसभा सदस्य वामदेव गौतमले लिए सपथ

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, १६ : ३७ मा प्रकाशित

राष्ट्रियसभा सदस्य वामदेव गौतमले लिए सपथ

अर्थ संसार, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । 

गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्षका गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् ।

गौतमलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको