Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो ?

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १० : ०९ मा प्रकाशित

फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो ?

अर्थ संसार, काठमाडौं-  आज (शुक्रबार) नेपाली बजारमा सुन-चाँदीले उकालो यात्रा तय गतेको छ । 

बिहिबार प्रतितोला  ९६ हजार ६ सयमा कारोबार भएको छापावाला सुन तोलामा ४ सयले बढेर आज ९६ हजार रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सय निर्धारण गरिएको छ । 

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३ सय ३० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको