Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा मुद्दती निक्षेप भुक्तानी लिन आउन आग्रह

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, ०७ : ०० मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा मुद्दती निक्षेप भुक्तानी लिन आउन आग्रह

अर्थ संसार, काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मुद्दती निक्षेप भुक्तानी लिन आउन आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै मुद्दती अवधि समाप्त भैसक्दा पनि साँवा ब्याज रकम भुक्तानी लिन नआएका ग्राहकहरुलाई तत्काल सम्बन्धित शाखामा सम्पर्क गरी रकम भुक्तानी लिन आग्रह गरेको हो  ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको