Like us!
Follow us!
Connect us!
Watch us!

यी २ लघुवित्तले भोलिदेखि एकीकृत कारोबार गर्ने !

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, ०७ : १६ मा प्रकाशित

यी २ लघुवित्तले भोलिदेखि एकीकृत कारोबार गर्ने !

अर्थ संसार, काठमाडौं - सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । 

सजिलो लघुवित्तले समिट लघुवित्तलाई सो संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफुमा सर्ने गरि गाभेपश्चात भोलि (असोज ६ गते मंगलबार) देखि साविकका दुवै संस्थाबाट हुँदै आएको वित्तीय कारोबार "समिट लघुवित्त वित्तीय संस्था लिमिटेड" नामबाट संचालन हुनेछ ।

संस्थाले जारी गरेको सूचना हेर्नुहोस्:-
 

5f6803400082a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको