Like us!
Follow us!
Connect us!
Watch us!

कात्यायनी बचत तथा ऋण सहकारीद्वारा साधारणसभा आह्वान

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, ०९ : ४६ मा प्रकाशित

कात्यायनी बचत तथा ऋण सहकारीद्वारा साधारणसभा आह्वान

अर्थ संसार, काठमाडौं - कात्यायनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।

संस्थाको असोज ३ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार संस्थाको १२ औं वार्षिक साधारणसभा असोज २४ गते शनिबार हुने भएको छ ।

सभा विहान ११ बजेबाट संस्थाको कार्यालयमा सुरु हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
 

5f682795b76e5.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको