Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तबीच एकिकृत कारोबार सुरू

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, १० : २२ मा प्रकाशित

नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तबीच एकिकृत कारोबार  सुरू

अर्थ संसार, काठमाडौँ - नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एकीकृत कारोबार आज (असाेज ५ गते, साेमबार) देखि सुरू भएकाे छ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको गत असार २४ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यी दुई वित्तीय संस्था मर्जर पश्चात अब "सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f683055cf94b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको