Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सले एकै चोटी ८ वटा वार्षिक साधारणसभा बोलायो

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, ०७ : २६ मा प्रकाशित

नेपाल फाइनान्सले एकै चोटी ८ वटा वार्षिक साधारणसभा  बोलायो

अर्थ संसार, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

संस्थाको साउन ४ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको २०औं, २१औं, २२औं, २३औं, २४औं, २५औं, २६औं र २७औं सभा असोज १० गते संस्थाको केन्द्रीय कार्यालयमा हुनेछ ।

सभा बिहान ११ बजेबाट भर्च्युअल (वेविनार) माध्यमबाट हुने जनाइएको छ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

5f69569c2f0bb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको