Like us!
Follow us!
Connect us!
Watch us!

हालै आइपिओ निष्कासन गरेको समाज लघुवित्त मर्जरमा जाने !

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, १८ : ०९ मा प्रकाशित

हालै आइपिओ निष्कासन गरेको समाज लघुवित्त मर्जरमा जाने !

अर्थ संसार, काठमाडौँ - समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएकाे छ ।

संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच असाेज ५ गते, साेमबार मर्जर सम्बन्धी सम्झाैता भएकाे जानकारी दिएकाे छ ।

समाज लघुवित्तले एक महिनाअघि मात्रै आइपीओ मात्र ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त आइपिओ नेप्सेमा सूचिकृत हुन बाँकी नै छ ।

5f69ee885a026.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको