Like us!
Follow us!
Connect us!
Watch us!

मंगला गौरी वचतले डाक्यो साधारसभा

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, ०८ : २९ मा प्रकाशित

मंगला गौरी वचतले डाक्यो साधारसभा

अर्थ संसार, काठमाडौं - मंगला गौरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

सहकारी विभाग प्रशासन तथा सहकारी प्रवर्द्धन शाखा नयाँ बानेश्वरको असोज १ गतेको निर्णयानुसार संस्थाको सभा गर्ने निर्देशन बमोजिम संचालक समितिको असोज २ गते बसको बैठकको निर्णयानुसार असोज २८ गतेको संस्थाको कार्यालय थापागाउँ, नयाँ बानेश्वरमा हुनेछ ।

सभामा अध्यक्षद्वारा वार्षिक प्रतिवेदन छलफल र पारित, लेखा समितिको प्रतिवेदन, लेखा परिक्षण परतिवेदन, प्रस्तावित लाभांश र कर्मचारी बोनस वितरण अनुमोदन गर्ने, २०७७/७८ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतक विषयमा छलफल हुनेछ ।

5f6acf6478aa1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको