Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

अर्थसंसार

शुक्रबार, ०९ असोज २०७७, १७ : ५२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

अर्थ संसार, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले सिराहाको गोलबजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ 

बैंक बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यबमोजिम आज (२०७७ आश्विन ९ गते शुक्रबार)देखि सिराहाको गोलबजार नगरपालिका वडा न. ४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको बैंकले जनाएको  छ। 

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाखभन्दा बढीग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको