Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तमा जागिर खाने सुनौलो अवसर, कति चाहिन्छ योग्यता ? हेर्नुहोस्

अर्थ संसार

सोमबार, १२ असोज २०७७, ०८ : ४८ मा प्रकाशित

लघुवित्तमा जागिर खाने सुनौलो अवसर, कति चाहिन्छ योग्यता ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सिइओ र एसिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र विज्ञापनमा दिएको ठेगानामा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको