अर्थ संसार, काठमाडौं - लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नति कोषले २०७७ भाद्र मसान्तको खुद सम्पति मूल्य सम्बन्धि विवरण सार्वजनिक गरेको छ ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उन्नति कोषको भाद्र मसान्त प्रतिइकाइ खुद मूल्य ११.०४ रुपैयाँ पुगेको छ ।
यस मासिक मसान्तमा यो कोषको कुल आय २७ लाख ९५ हजार ९ सय ८७.१७ रुपैयाँ रहेको छ ।
फण्डले सार्वजनिक गरेकाे भाद्र मसान्तकाे वित्तीय विवरण हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस