Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति बन्द !

अर्थ संसार

बुधबार, १४ असोज २०७७, १४ : २४ मा प्रकाशित

कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति बन्द !

अर्थ संसार, काठमाडौं - वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ ।  कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति दिने काम बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागमा कार्यरत एक जना कर्मचारीमा पोजेटिभ र अन्य कर्मचारीहरुमा कोरोना भाइरसको लक्षण देखिएकाले श्रम स्विकृति लगायतका काम अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको विभागले जनाएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको