Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले पोखरामा बोलायो साधारणसभा, शेयरधनीको हातमा कति लाभांश  ?

अर्थ संसार

विहीबार, १५ असोज २०७७, ०८ : ३८ मा प्रकाशित

माछापुच्छ्रे बैंकले पोखरामा बोलायो साधारणसभा, शेयरधनीको हातमा कति लाभांश  ?

अर्थ संसार, काठमाडौं - माछापुच्छ्रेबैंक लिमिटेडले वाईसौं वार्षिक साधारणसभा पोखरामा गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभा कार्तिक ६ गते पोखराको होटल  पोखरा ग्राण्ड, पार्दि पोखर, कास्कीमा विहान ११ बजेदेखि सुरु हुनेछ । 

साधारणसभाले चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको