Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि लक्ष्मी बैंकको १ः१ हकप्रद

आइतबार, ०३ बैशाख २०७४, १२ : ४९ मा प्रकाशित

आजदेखि लक्ष्मी बैंकको १ः१ हकप्रद


अर्थ संसार 
काठमडौं– आज (आइतबार) देखि लक्ष्मी बैंक लिमिटेडको १ः१  हकप्रद सेयर खुल्ला भएको छ । 

बैंकले १०० अंकित मूल्यका ३,१५,९०,३०३ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।  हकप्रद सेयर जेठ ७ गते बन्द हुनेछ । 

बन्धक सिद्धार्थ क्यापिटल लिमिटेड

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल र लक्ष्मी बैङ्कका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस्

अरुण काबेलीको नेप्सेमा कारोबार सुरु, मूल्य रेन्ज कति ? 

‘अझै बढ्नेछ सेयर बजार, आत्तिनुपर्ने अबस्था छैन’ : एसपी चौलागाईंको विष्लेषण 

एभरेष्ट इन्स्योरेन्सकोे २० प्रतिशत बोनश सेयर 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको