Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्श लघुवित्तको शेयर कारोबार रोक्का

अर्थ संसार

बुधबार, २१ असोज २०७७, १० : ५१ मा प्रकाशित

स्पर्श लघुवित्तको शेयर कारोबार रोक्का

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई लघुवित्तले गाभ्ने सम्झौता गरेसँगै स्पर्श लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको छ।  असोज २० गते दुई लघुवित्त बिच एक्वीजिसन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

एक्वीजिसन सम्बन्धि प्रकृया सकिएपछि ग्लोबल आइएमई लघुवित्तकै रुपमा स्पर्श लघुवित्तको शेयर कारोबार खुल्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको