Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्त शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग

अर्थ संसार

विहीबार, २२ असोज २०७७, ०८ : ५८ मा प्रकाशित

मिर्मिरे लघुवित्त शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग

अर्थ संसार, काठमाडौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार कार्यको लागि नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । 

साविकको नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको सो संस्थाले शेयर रजिष्ट्रार सम्बन्धि कार्यका लागि नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको