Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, ११ : ५९ मा प्रकाशित

हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

संस्थाले यही साउन १ गतेदेखि लागू हुने गरी हिमालयन क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो। अब हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य तीन वर्षसम्म हिमालयन क्यापिटल मार्फत हुनेछ।

सेयर रजिष्ट्रारले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्ने गर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको