Like us!
Follow us!
Connect us!
Watch us!

सिम टिभीमा ‘फाइदाको आइडिया’ अफर

अर्थ संसार

शनिबार, २४ असोज २०७७, १६ : ०० मा प्रकाशित

सिम टिभीमा ‘फाइदाको आइडिया’ अफर

अर्थ संसार, काठमाडौं - नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ । 

जसअन्तर्गत ग्राहकले सिम टिभीको वार्षिक रिचार्जमा नगद छुटका साथै सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्स्क्लुसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडान जस्ता फाइदै फाइदा प्राप्त गर्न सक्नेछन् । 

यस योजनाबारे थप जानकारीका लागि टोल फ्रि नम्बर १६६०० र १४४०० वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको