Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार

आइतबार, २५ असोज २०७७, ०७ : ०३ मा प्रकाशित

बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको केहि संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १२ हजार ६३१ कित्ता संस्थापक शेयर ब्रिक्री गर्न लागेको हो ।

संस्थापक शेयर ब्रिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकोले उक्त शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनी सचिव कार्यालयमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको