Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआईसी इन्स्योरेन्सको १.२३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ११ साउन २०८१, ०८ : ४१ मा प्रकाशित

सानिमा जिआईसी इन्स्योरेन्सको १.२३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा आएको छ। कम्पनीले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा आएको हो। 

तर उक्त सेयरमा सर्वसाधारणले भने खरिद गर्न हाल पाउनेछैनन। कम्पनीका हाल कायम कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । \

सूचना अनुसार संस्थापक सेयरधनीहरु मध्यबाट सेयर खरीद गर्न इच्छुकल ३५ दिनभित्र खरीद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ । यस कम्पनीको रजिष्टर्ड कार्यालय टंगालमा रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको