Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने

अर्थ संसार

आइतबार, २५ असोज २०७७, ०७ : १९ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने

अर्थ संसार, काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको केहि संस्थापक संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १३ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । 

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले संस्थाका शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

तोकिएको समयभित्र कुनै आवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धि आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको