Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १० : २८ मा प्रकाशित

आरएसडिसी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार, काठमाडौं - आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीको बोनस शेयर र नगद लाभांश घोषणा गरेको छ ।

यो कम्पनीको असोज २४ गते बसेको संचालक समितिको १०३ औं बैठकले ९ प्रतिशत बोनस र ३ दशमलव ३३ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको