Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद शेयर निष्काशनको लागि  अरुण भ्यालीले दियो सेबोनमा निबेदन

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १२ : ५९ मा प्रकाशित

हकप्रद शेयर निष्काशनको लागि  अरुण भ्यालीले दियो सेबोनमा निबेदन

अर्थ संसार, काठमाडौं– अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट  कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा असोज २१ गते निवेदन दिएको हो ।

कम्पनीले १ : १ को अनुपातमा  ९९ लाख  ८३ हजार २३२ कित्ता शयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।  शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको